Rule 14
निषेधित ठाउँमा सूर्तिजन्य पदार्थको बिक्री वितरण तथा सेवन गरेको जानकारी दिने
कसैले ऐनको दफा ११ को उपदफा (३) बमोजिम तोकिएका निषेधित ठाउ“मा सूर्तिजन्य पदार्थ बिक्री वितरण वा सूर्ति सेवन गरेको देखेमा सम्बन्धित कर्मचारी वा व्यक्तिले त्यस्तो कार्यमा तुरुन्त रोक लगाई सोको जानकारी व्यवस्थापकलाई दिनु पर्नेछ ।